नयाँ कोरोना – Nepal Press
नयाँ कोरोना

नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी खतरनाक

कोरोना महामारीका कारण विश्व आक्रान्त बनिरहेको बेला बेलायत र अमेरिकामा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको छ । नेपालमा पनि यसले त्रास बढाएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डेका अनुसार यो भाइरसलाई ‘सार्स कोभिड २ भ्यारिएन्ट’ नाम दिइएको छ । नेपालमा पनि सजगता अपनाउनका लागि अहिले...