नयाँवर्ष – Nepal Press
नयाँवर्ष

नयाँवर्षमा वर्षाका योजना : विहे र बिजनेस !

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी पछिल्लो समय व्यक्तिगत कारणले चर्चामा छिन् । उनको अफेयरबारे फिल्म नगरीमा गसिप चल्ने गर्छ । केही महिनाअघि उनको अमेरिकन ब्वाइफ्रेन्डसँगको सम्बन्धबारे गाइँगुइँ थियो । पछिल्लो समय वर्षाको प्रेम सम्बन्धलाई लिएर मायानगरीमा नयाँ गसिप चलिरहेको छ । तर, वर्षा स्वयमले भने यो कुरालाई सार्वजनिकरुपमा खुलाएकी...