नयाँबस्ती युथ क्लब – Nepal Press
नयाँबस्ती युथ क्लब

ब्वाइज युनियनको जितमा मिलनको ह्याट्रिक

काठमाडौं । मिलन लिम्बुको ह्याट्रिक प्रेरित ब्वाइज युनियन क्बले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबार नयाँबस्ती युथ क्लबलाई ३-० गोलको नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको २१औं मिनेटमा मिलनले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए । नयाँबस्तीको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको ब्वाइज युनियनका लागि...