नबिल बैंक – Nepal Press
नबिल बैंक

नबिल बैंक पनि मिसियो अवैध ओटीटीको धन्दामा

काठमाडौं । सरकारले दर्ताबिना ओटीटी चलाउन नपाउने प्रावधानसहित राष्ट्रिय प्रशारण नियमावली हालै संशोधन गर्‍यो । तर, यसको कार्यान्वयन पक्षमा तदारुकता नदेखाउँदा अवैध धन्दा रोकिनुको साटो झन्-झन् झांगिन थालेको छ । पछिल्लोपटक नबिल बैंकसमेत ओटीटीको धन्दामा सामेल भएको छ । नबिल बैंकले भारतीय ओटीटी प्लेटफर्म ‘सोनी लिभ’ का सामग्रीहरू वितरण...