नबिल बैंक र युनाइटेड फाइनान्स – Nepal Press
नबिल बैंक र युनाइटेड फाइनान्स

नबिल बैंक र युनाइटेड फाइनान्स मर्ज हुने

काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्स कम्पनी मर्जका लागि सहमत भएका छन् । नबिल बैंकको मुख्य कार्यालयमा आयोजित कार्यक्रममा बैंकका तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँका दरले प्राप्तिका गर्ने समझदारी...