नन्दबहादुर पुन – Nepal Press
नन्दबहादुर पुन

उपराष्ट्रपतिले लिए वैद्यको स्वास्थ्यबारे जानकारी

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य लाभको कामना गरेका छन् । आज थापाथलीस्थित नर्भिक अस्पताल पुगेर पुनले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् । वैद्य उपराष्ट्रपति पुनका पुराना राजनीतिक गुरु समेत हुन् । दमको समस्या बढेपछि वैद्य आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भइ उपचार...