नदीमा डुबेर – Nepal Press
नदीमा डुबेर

भेरी नदीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरी । नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका-१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोट प्रहरीका अनुसार...