नदीजन्य वस्तु – Nepal Press
नदीजन्य वस्तु

अन्यत्रबाट ल्याइएको नदीजन्य वस्तु घाटगद्दी गर्नसमेत रोक

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रका खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन् गर्न बन्द गरेकामा अन्यत्रबाट ल्याइएको नदीजन्य वस्तु घाटगद्दी गर्नसमेत रोक लगाएको छ । नगरपालिकाभित्रका खोलाहरुको उत्खनन् बन्द गर्नुको साथै अरु पालिका तथा जिल्लाबाटसमेत ल्याइने नदीजन्य पदार्थ नगर क्षेत्रभित्र घाटगद्दीसमेत गर्न नपाउने गरी सुचना जारी गरेको छ । नदीजन्य...