नदिया नदिम – Nepal Press
नदिया नदिम

नदियाको यात्रा : तालिबानीले बुबा मारेपछि शरणार्थी शिविर हुँदै पीएसजी स्टारसम्म

जब उनका बुबा मारिए, उनी त्यसबेला ११ वर्षकी थिइन् । त्यसपछि नदियासामु आमा र आफ्ना चार दिदीबहिनीहरूसँगै नक्कली पासपोर्ट बनाएर छिमेकी मुलुक पाकिस्तान हुँदै देश त्याग्नु पर्ने बाध्यता आयो । उनीहरू देश छोडर डेनमार्क आए । र, अहिले डेनमार्कलाई नै नदिया आफ्नो घर भन्छिन् ।