नतिजा प्रकाशन – Nepal Press
नतिजा प्रकाशन

आन्तरिक मूल्यांकनबाट विद्यार्थीको नतिजा प्रकाशन

रुपन्देही । तिलोत्तमा नगरपालिकामा चालु शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ ।कोरोना संक्रमण बढ्न थालेपछि तिलोत्तमाका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १२ गतेबाट पूर्णतः बन्द छन् । नगरपालिकाको निर्देशनअनुसार कक्षा तीन सम्मको परीक्षा विद्यालयले वैशाख १२ गतेअघि नै लिइसकेका थिए । बाँकी कक्षाको परीक्षा...