नगर प्रहरी एप – Nepal Press
नगर प्रहरी एप

ललितपुर महानगरपालिकामा नगर प्रहरी एप शुरु

ललितपुर । ललितपुर महानगरपालिकाले नगर प्रहरी एप सञ्चालनमा ल्याएको छ । ‘एलएमसी सिटी पुलिस एप’मा महानगरपालिकाभित्र देखिएका विभिन्न गतिविधि सेवाग्राहीले पठाएपछि समस्या भएमा समाधान गर्न नगर प्रहरी पुग्ने जनाइएको छ । सो एपमा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीका फोन नम्बरसमेत राखिएको छ । एपको प्रयोगले समाजमा देखिने नराम्रा कामलाई दुरुत्साहन...