नगरसभा – Nepal Press
नगरसभा

भजनी नगरपालिकामा लगाइएको ताला खुल्यो, आजै नगरसभा गरिने

कैलाली । कैलालीको भजनी नगरपालिकामा उप प्रमुख छाया देवकोटाको नेतृत्वमा जनप्रतिनिधिले लगाएको ताला खोलिएको छ । योजना तर्जुमा गरेर नगर सभा गर्ने सहमति भएपछि ताला खोलिएको जनाएको छ । योजना तर्जुमा बिना रकम बिनियोजन गरेर नगर सभा आयोजना गरेपछि सोमबार उपप्रमुख देवकोटा सहित वडा-१ का अध्यक्ष रबिन थापा, ५...