नक्सा – Nepal Press
नक्सा

सीमा नक्सा सच्याउँन प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरका नेताहरूको माग

काठमाडौं । कञ्‍चनपुरका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले भारतसँगको सीमा नक्सा (स्ट्रीप म्याप) तयार गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेकोले सच्याउँन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष माग गरेका छन् । शुक्रबार प्रधानमन्त्रीसँग भेटघाटको क्रममा कञ्चनपुरका नेताहरूले भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गर्न पनि ध्यानाकर्षण...