नक्सा प्रिन्ट – Nepal Press
नक्सा प्रिन्ट

अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट, प्रधानमन्त्रीले गरे शुभारम्भ

काठमाडौं । अब आफ्नो जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न सकिने गरी मेरो कित्ता सञ्चालनमा आएको छ । शुरूका दिनमा काठमाडौं उपत्यकाका कलंकी, डिल्लीबजार र भक्तपुरका जग्गाधनीले यो सेवा लिन सक्ने छन् । नापी कार्यालय नगई घरमै अनलाइनको सहायताले आफ्नो जग्गाको नक्सा प्रिन्ट गर्न सकिने व्यवस्था सरकारले मिलाएको हो...