नक्कली बैना कागज
नक्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गर्ने पक्राउ
२०७७ चैत ३१ गते १३:०४
काठमाडौं । क्कली बैना कागज तयार गरी नगद ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ घर भएका ४५ वर्षीय शकुल शाही ठकुरी रहेका छन् । ठकुरीले नागार्जुन नगरपालिका ६ स्थित रहेको जग्गा बैना गरेको भनी प्रतिआना १८ लाख...