नक्कली पिसिआर रिपोर्ट – Nepal Press
नक्कली पिसिआर रिपोर्ट

ह्याम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्ने पक्राउ

काठमाडौं । ह्याम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट बनाएर दुबई जान खोज्ने एक जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी ५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पिसिआर रिपोर्ट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनलाई फ्लाई...