नक्कली परीक्षार्थी – Nepal Press
नक्कली परीक्षार्थी

प्रहरी जवानको परीक्षाका नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । नेपाल प्रहरीको जवान भर्नाका लागि लिइएको लिखित परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ । शनिबार वीरेन्द्रनगर नगरपालिका(७ ईत्रामस्थित श्री कृष्ण माविमा सञ्चालित प्रहरी जवान (प्राविधिक) तर्फको परीक्षामा नक्कली परिक्षार्थी बनि परीक्षा दिँदै गरेको अवस्थामा जुम्ला कनका सुन्दरी गाउँपालिका-८ बस्ने २३ वर्षीय लक्ष्मी प्रसाद सन्ज्याललाई शनिबार...