नक्कली परीक्षार्थी पक्राउ – Nepal Press
नक्कली परीक्षार्थी पक्राउ

सशस्त्र प्रहरीको नक्कली परीक्षार्थी बनेर परीक्षा दिने १४ जना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको आरोपमा १४ जना पक्राउ परेका छन् । प्रहरीले सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल आंशकामा स्थानीय प्रहरीले सुनसरीबाट ८ जना, जुम्लाबाट २ जना...