नक्कली डाक्टर – Nepal Press
नक्कली डाक्टर

विभिन्न अस्पतालमा काम गरिरहेका नक्कली डाक्टर पक्राउ

काठमाडौं । एसएलसीको प्रमाणपत्र किर्ते गर्ने डाक्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ । बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानको निमित्त एसएलसीको मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्ममिति, प्राप्ताङ्क लगायतका विवरणहरु सच्याई सोही किर्ते मार्कसिटको आधारमा बंगलादेशमा एमबिबिएस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृत लिएका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान...