नक्कली कामरेडहरु – Nepal Press
नक्कली कामरेडहरु

नक्कली कामरेडहरु

डनहरुको अखाडामा कता हो भनेर सोधे बरीयता कि तल कि माथि भन्छन् ठग्छन् वा लुट्छन् सवर्गीय आफ्नैलाई तर पनि भन्न लाई त कमरेड साथी भन्छन् । नयाँ सहमतिको पाक्दैछ भनेर सोधे विमति भयो थालमा छ माना पाथी भन्छन् आँखा सन्काएर निर्लज्ज हात लम्काउँछन् तरपनि भन्न लाई त कमरेड साथी...