नकुल अर्याल – Nepal Press
नकुल अर्याल

नेपाल प्रेसकर्मी अर्याललाई पितृशोक

काठमाडौं । नेपाल प्रेसका समाचार संयोजक नकुल अर्याललाई पितृशोक परेको छ । अर्यालका बुबा दुर्गादत्त अर्यालको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । ७२ वर्षीय अर्यालको चार वर्षअघि मिर्गौला फेल भएर डाइलाइसिस भइरहेको थियो । उनको आज ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।