ध्रुवकुमार शाही – Nepal Press
ध्रुवकुमार शाही

सुर्खेत एमालेको वडा अधिवेशन ९ गते, पालिकामा १५ गते

सुर्खेत । नेकपा एमाले सुर्खेतले  आफ्नो वडा अधिवेशन र पालिका अधिवेशनको कार्यतालिकामा फेरबदल गरेको छ । एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीका अनुसार एमाले सुर्खेतको वैठकले वडा अधिवेशन कात्तिक ९ गते र पालिका अधिवेशन १५ गते गर्ने निर्णय गरेको हो । ‘वडा अविधेशन र पालिका अधिवेशन प्राविधिक कारणले तोकिएको समयमा...