धौवादी – Nepal Press
धौवादी

नवलपरासीमा १० करोड टन फलाम, तीन वर्षपछि व्यावसायिक उत्पादन

काठमाडौं । धौवादी फलाम कम्पनीले पूर्वी नवलपरासीमा रहेको फलाम खानीबाट नेपालमा नै फलाम उत्पादन गर्ने योजनाका साथ काम शुरू भएको करिब दुई वर्ष भएको छ । २०७६ साल भदौ ४ गतेको मन्त्रिपरिषद्ले नेपालमा फलाम प्रशोधन उद्योग स्थापना गर्ने निर्णय गरेको थियो । धौवादीमा व्यावसायिक रूपमा फलाम उत्पादन गर्न तीन...