धुलिखेल – Nepal Press
धुलिखेल

कोरोना नियन्त्रण लागि धुलिखेलमा एक करोड कोषको व्यवस्था, बिरामीलाई निःशुल्क एम्बुलेन्स

काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोना संक्रमण नियन्त्रणका लागि १ करोड कोष र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जु श्रेष्ठले संक्रमण नियन्त्रणका लागि नगरवासीलाई अपील गर्दै सो व्यवस्थापन गरेको जानकारी दिए । ‘कोभिड-१९ सँग सम्बन्धित गम्भीर प्रकारका लक्षण देखिएमा आवश्यक स्वास्थ्य सेवाका लागि...