धुलिखेल नगरपालिका ‘सिल’ – Nepal Press
धुलिखेल नगरपालिका ‘सिल’

धुलिखेल नगरपालिका ५ दिनका लागि ‘सिल’ (सूचनासहित)

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा शनिबार राति १२ बजेदेखि ‘सिल’ गरिने भएको छ । नगरपालिकाको शुक्रबारको बैठकले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी जेठ १२ गते बुधबार राति १२ बजेसम्मका लागि नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । कोभिड–१९ को संक्रमणको दोस्रो लहर नगरपालिका भित्र पनि गीब्र रुपमा...