धीरेन्द्र नाल्बो – Nepal Press
धीरेन्द्र नाल्बो

नेपाल म्यानमारको सैनिक शासनविरुद्ध उभिनुपर्छ- म्यानमार विज्ञ नाल्बो

नेपालीभाषी बहुल म्यानमारको लोकतान्त्रिक भविष्य कस्तो हुनेछ ? नेपालको पोजिसन कस्तो हुनुपर्छ ? यी आयाममा रहेर म्यानमारको प्राकृतिक स्रोत–साधनको भूमिका र शान्ति निर्माण विषयमा अमेरिकाको जर्ज मेसन विश्वविद्यालयबाट विद्यावारिधि गरेका धीरेन्द्र नाल्बोसँग नेपाल प्रेसले गरेको संवाद :