धीरज मगर – Nepal Press
धीरज मगर

महामारीको बाबजुद पनि रोकिएन फिल्म छायांकन, स्वास्थ्य मापदण्ड पालना गर्दैै सुटिङ

काठमाडौं । कोरोनाभाइरसको दोस्रो लहरको जोखिम कम गर्न सरकारले फिल्म हललगायतका भीडभाड हुने क्षेत्र बन्द गरेपनि फिल्म छायांकनका गतिविधि भने सुचारु भएका छन् । जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्दै फिल्म छायांकनका गतिविधिलाई निरन्तरता दिने मनस्थितीमा निर्माता छन् । सहरी भन्दा पनि ग्रामिण क्षेत्रमै फिल्म सुटिङ गर्नुपर्ने भएकाले निर्माताहरु सुटिङ नरोक्ने...