धितोबोर्ड – Nepal Press
धितोबोर्ड

कारोबार बढिरहँदा टीएमएसमा समस्या, सम्बन्धित निकाय उदाशीन भएको गुनासो

काठमाडौं । धितोपत्र सम्बन्धि कारोबारलाई अनलाइन प्रणालीमा आवद्ध गराएपनि बेलाबेलामा यसमा समयमा हुने गर्दछ । मंगलबार दिनभर ग्राहकको बढेको संख्यानुसार हार्डवेयर तथा सफ्टवेयर प्रणालीमा सुधार गर्न नसकेको भन्दै मेरो सेयर सञ्चालनमा आउन नै सकेन । आज पनि उक्त वेबसाइट राम्रोसँग खुलेको छैन । आज ब्रोकर एकाउन्ट टीएमएसमा समस्या देखिएको...