धानमा आत्मनिर्भर – Nepal Press
धानमा आत्मनिर्भर

धानमा आत्मनिर्भर हुन सके देशमा समृद्धि हासिल हुन्छ: कृषिमन्त्री नेम्वाङ

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री बसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मंगलबार अठारौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली...