धानमन्त्री कप एकदिवसीय क्रिकेट – Nepal Press
धानमन्त्री कप एकदिवसीय क्रिकेट

सशस्त्रले मेटायो अघिल्लो वर्षको चोट, तर शरदलाई आफ्नै ब्याटिङले पिरोल्यो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेपछि सशस्त्र प्रहरीका कप्तान शरद भेषवाकर निकै सन्तुष्ट भावमा देखिए । नहुन् पनि किन, अघिल्लो संस्करणमा पुलिसबाटै भोगेको चोटमा मल्हमपट्टि लगाउन सफल भएको थियो सशस्त्र । गत वर्षको प्रधानमन्त्री कपमा निकै लज्जास्पदरुपमा पराजित भएको थियो सशस्त्र । पहिले ब्याटिङ गर्दै केवल ४१...