धानबाली – Nepal Press
धानबाली

काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट

रौतहट । कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्राउन लागिएको धानबाली नष्ट भएको हो । काटेर भित्राउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान...