धादिङ – Nepal Press
धादिङ

जनजाती कल्याण आश्रम र सेवा इन्टरनेशनलद्वारा रुवीभ्याली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

काठमाडाैं । जनजाति कल्याण आश्रम नेपाल एवं सेवा इन्टरनेशनल नेपालले धादिङको रुबीभ्याली गाउँपालिकालाई कोभिड अस्पताल सञ्चालनका लागि शय्यासहितको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड महामारी फैलिएसँगै गाउँपालिकाद्वारा सञ्चालनमा ल्याइएको १५ शय्याको अस्पतालमा मेट्रेस, सिरानी, आईबी स्ट्याण्डसहितको १० सेट मेडिकल फोल्डिङ बेड र दश लिटर क्षमताको १ एवं पाँच...