धादिङ जनप्रतिनिधि – Nepal Press
धादिङ जनप्रतिनिधि

नेकपा एसमा लागेका ६ जना फर्किए, धादिङ ७९ जनप्रतिनिधिले एमाले छाडे

धादिङ । नेकपा एमाले विभाजन भएपछि धादिङका अधिकांश स्थानीय तहका जनप्रतिनिधिले नेकपा एमाले नै रोजेका छन् । एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा लागेका धादिङका ६ जना जनप्रतिनिधि मंगलबार पुरानै पार्टीमा फर्किएका छन् । धादिङको ज्वालामुखी गाउँपालिका कार्यपालिका सदस्य बिन्दा पोखरेल भट्ट र बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ६ का कार्यपालिका...