धादिङ अस्पताल – Nepal Press
धादिङ अस्पताल

धादिङ अस्पतालमा ज्वरोको बिरामी बढ्दै

धादिङ । सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा केही समय यता ज्वरोको विरामीको चाप बढेको छ । धादिङ अस्पतालमा दैनिक डेढ सयदेखी दुईसय जना सम्म उपचारको लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर त्रिभुवनचन्द्र झाले बताए । ज्वरो क्लिनिकमा आएर उपचार गराउनेहरुमा कोरोना भाईरससँग मिल्दोजुल्दो लक्षण भएका विरामीहरुको संख्या पनि...