धवलागिरि अस्पताल – Nepal Press
धवलागिरि अस्पताल

धौलागिरी अस्पतालमा घटे संक्रमित

बागलुङ । महिना दिनअघि धौलागिरी अस्पतालको अवस्था अत्यासपूर्ण थियो । कोरोना संक्रमितले भरिभराउ आइसोलेशन शय्या, अक्सिजनको चरम अभाव, ‘आइसीयू’ मा गम्भीर बिरामीको चाप, दैनिकजसो सङ्क्रमितको मृत्युले भयावह भएको थियो । अस्पतालको दृश्य देख्दा लाग्थ्यो जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह छ । अहिले स्थितिमा क्रमिक सुधार आएको देखिन्छ । संक्रमणपछि...