धर्मेन्द्र – Nepal Press
धर्मेन्द्र

रिहाइलगत्तै काठमाडौंमा विप्लवलाई भेट्न पुगे धर्मेन्द्र

काठमाडौं । सरकारले प्रतिबन्ध फुकुवा गरेपछि रिहा भएका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले महासचिव नेत्रविक्रम चन्दलाई भेटेका छन् । धर्मेन्द्र चन्दपछिका दोस्रो तहका नेता हुन् । सरकारसँग वार्तामा तीन बुँदे सहमति भएसँगै सार्वजनिक हुन काठमाडौं आइपुगेका विप्लवलाई भेट्न धर्मेन्द्र काभ्रेबाट सीधै काठमाडौं आएका हुन् । विप्लव केही बेरअघि काठमाडौं...