धर्मेन्द्र झा – Nepal Press
धर्मेन्द्र झा

चुरे विनाश : संकटमा तराई/मधेसको ‘लाइफ लाइन’

मधेसका राजनीतिकर्मीले चुरेलाई पहाड मानेर यसको दक्षिणमा मात्र आफूहरूलाई केन्द्रित गर्ने प्रयत्न गरेका छन् भने पहाडको नाममा राजनीति गर्नेले तल्लो तटीय क्षेत्रका रूपमा स्थापित गर्दै यो भूमीलाई पहाडी भूमीको विविधखाले विसर्जन केन्द्रका रूपमा विकसित गर्न चाहन्छन् ।