धर्मराज रेग्मी – Nepal Press
धर्मराज रेग्मी

मन्त्री बन्न एमाले भएको होइन : पूर्वसांसद रेग्मी

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमालेका कर्णाली प्रदेश सचिव एवम पूर्व प्रदेश सभा सदस्य धर्मराज रेग्मीले आफू मन्त्री बन्न एमाले नभएको बताएका छन् । वीरेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले नेकपा माओवादीका गैरकानूनी अध्यक्ष पुष्पकमल दाहालमा बैचारिक विचलन आएका कारण एमाले भएको बताएका हुन् । उनले भने,...