धर्मका कुरा – Nepal Press
धर्मका कुरा

कम्युनिष्ट सभामा धर्मका कुरा : राजनीतिक विवादमा भगवानलाई मुछ्दै

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले आज आयोजना गरेको आमसभामा बोल्ने नेताहरुले नेपाली हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको बारम्बार नाम लिए । तर श्रद्धाले होइन ।