धराहरा – Nepal Press
धराहरा

नवनिर्मित धरहरा आज उद्घाटन गरिँदै

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धराहराको उद्घाटन गर्दैछन् । कोरोना संक्रमणको जोखिम भएकाले उद्घाटनमा उपस्थिति निकै कम हुनेछ । अहिले नयाँ बनेको धरहरा आधुनिक र भुकम्पप्रतिरोधी रहेको छ । पुनर्निर्माण प्राधिकरणका अुनसरा बाहिरबाट हेर्दा ९ तला देखिए पनि भित्र २२ तला रहेको छ ।