धराने सांसद – Nepal Press
धराने सांसद

माधव पक्षका धराने सांसद भन्छन्- म पार्टी फुटाउने पक्षमा हुन्न

इटहरी । विपक्षी गठनबन्धनलाई प्रतिनिधिसभामा बहुमत पुर्याइदिनका लागि नेकपा एमालेको माधव नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिने तयारी भइरहेका बेला कति सांसद राजीनामाको लागि तयार भए भन्ने खुलेको छैन । मंगलवार साँझ देउवा निवासमा भएको छलफलमा माधव नेपाल र भीम रावलले कम्तिमा १६ सांसदको राजीनामा आउने आश्वासन दिएको...