धरहरा – Nepal Press
धरहरा

धरहरा र चुच्चे नक्सा हेर्दै जनताले केपी ओली सम्झिरहने छन्: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता एवम् सांसद प्रदीप ज्ञवालीले केपी शर्मा ओलीको सरकारलाई धरहरा र चुच्चे नक्सामार्फत जनाले सम्झिरहने दावी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रयोजनका लागि प्रतिनिधिसभाको बैठकमा चलिरहेको छलफलमा एमालेको प्रतिनिधिका रूपमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले कोरोना खोपका...