धम्की – Nepal Press
धम्की

नागरिक आन्दोलनका अभियन्तालाई ज्यान मार्ने र बलात्कारको धम्की

काठमाडौं । प्रतिगमनविरुद्ध भएको नागरिक आन्दोलनमा सहभागी अभियन्ता र स्रष्टाहरूलाई सामाजिक सञ्जालबाट ज्यान मार्ने र बलात्कार गर्नेजस्ता धम्कीहरू आउन थालेका छन् । आन्दोलनका अभियन्ताहरू सपना सञ्जिबनी, मोहना अन्सारी, पल्लबी पायल, रिता साह, हिमा विष्ट र अन्शु खनाललाई लक्षित गरी फेसबुक र ट्वीटरबाट ज्यान मार्ने र बलात्कार गर्ने जस्ता धम्कीहरू...