धमेन्द्र बाँस्तो – Nepal Press
धमेन्द्र बाँस्तो

सर्वोच्चले छाड्न आदेश दिए लगत्तै बाँस्तोला पक्राउ

काठमाडौं । पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कन्चन’लाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले बिहीबार अलाई छाड्न आदेश दिए पनि उनलाई प्रहरीले लगत्तै पक्राउ गर्‍यो। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी ओशक सिंहले बाँस्तोलालाई पुनः पक्राउ गरेको...