धनौजी गाउँपालिका – Nepal Press
धनौजी गाउँपालिका

धनुषाको धनौजीमा कांग्रेसले जित्यो, अध्यक्षमा साह विजयी

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा राजकुमार साह विजयी भएका हुन् । उनले २ हजार २६२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका जीवेन्द्र झा २ हजार १६३ मत पाएका छन् । यस्तै गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै रामवतीदेवी...