धनुषा – Nepal Press
धनुषा

कांग्रेस प्रदेश-२ को उप-सभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

जनकपुरधाम । नेपाली का‌ग्रेसका नेता प्रफुल्ल घिमिरेले प्रदेश-२ को उप-सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । जनकपुरमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । धनुषा क्षेत्र नम्बर ३ बाट का‌ग्रेस महाधिवेशन प्रतिनिधि चुनिएका घिमिरेले पार्टीका उप-सभापति बिमलेन्द्र निधीको समुहबाट उम्मेदवारी दिने बताए । पार्टीलाई...