धनुषा प्रहरी – Nepal Press
धनुषा प्रहरी

बुबा र मामाबाटै ७ वर्षीय बालकको अपहरण ! सात घण्टाभित्रै उद्धार

पक्राउ पर्नेमा बालकका बुबा र दुईजना मामा रहेको प्रहरी स्रोतले बताएको छ । अपहरणमा बुबा र मामाकै संलग्नता देखिएपछि प्रहरी नै आश्चर्यमा परेको छ । घटनाको विस्तृत विवरण धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।