धनमाया थापा – Nepal Press
धनमाया थापा

मौरीकै जस्तो मिहिनेत, महझैं सफलता

१२ वर्षअघि धनमायाले दुई ओटा गोला (घार) बाट मौरीपालन शुरू गरेकी थिइन् । ३२०० रुपैयाँ तिरेर भाडामा लिएका दुई घारबाट शुरू गरेकी उनीसँग अहिले २०२ घार मौरी छन् । जसबाट वार्षिक तीन टन मह उत्पादन गर्दै आएकी छन् ।