धनबहादुर रायमाझी – Nepal Press
धनबहादुर रायमाझी

एमालेमै फर्किए प्युठानका प्रभावशाली नेता रायमाझी, जबज छाड्न नसकिने प्रतिक्रिया

रूपन्देही । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका प्युठानका पुराना नेता एवं संविधानसभा सदस्य धनबहादुर रायमाझी एमालेमै फर्किएका छन् । माधव नेपाल समूहको संगठन निर्माणमा लागेका उनी एकाएक एमालेमा फर्केपछि समाजवादीका नेताहरू आश्चर्यमा परेका छन् । उनलाई एमाले प्यूठानका अध्यक्ष तुल्सीराम शर्मा नेतृत्वको टोलीसहित सरुमारानी...