धनञ्जय दवाडी – Nepal Press
धनञ्जय दवाडी

होलीले पखालोस् अहंकार !

वसन्तकाे झरीले – निथ्रुक्क चुटेपछि बेइमान हावाले पनि- तिम्रा केशराशी झैं हल्लाइरहेछ – रातकी रानी सेताम्मे छ- भुईं महकाइ रहेछ- सडक! तर म निथ्रुक्क भिजेर पसिनाले चढिरहेछु- देउराली घिसारेर- एकजाेर चम्किला सपना ! जुन तिमीसँगै माेर्चामा- देखेकाे अन्तर्राष्ट्रिय जाति हुने  गीत गाउँदै- साँचेकाे रुपान्तरणका- याेजना समानताकाे – व्यवहारहरु एकदिन...